माईतिघरबाट प्रचण्ड–माधव समुहको विरोध प्रर्दशन

1249
views

काठमाडौं, १०, पुस । प्रतिनिधि सभा विघटनको विरोधमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले विरोध प्रर्दशन गरकेो छ । उक्त समुहले माइतीघरबाट आन्दोलन सुरु गरेको छ ।

माइतीघरमा भएको प्रदर्शनमा ‘हामी यहाँ छौं’ लेखिएको प्लेकार्ड बोकेका छन् । अध्यक्षद्वय प्रचण्ड, नेपाल, नेता झलनाथ खनाललगायतका शीर्ष नेता तथा कार्यकर्ताहरु प्रदर्शनमा सहभागी छन् ।

आयोगमा पुगेर उनीहरुले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र सूर्य चिन्हको आधिकारिकता आफुहरुमै रहेको जानकारी गराउन आफ्नो पक्षका सांसद र संयुक्त पत्रसहित निर्वाचन आयोगमा जाँदैछन ।