मुलुक प्रतिनीधिसभाको निर्वाचन उन्मुख– प्रधानमन्त्री

514
views

काठमाडौं, २६, पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्दै देश प्रतिनिधिसभाको निर्वाचनतर्फ उन्मुख भएको बताएका छन् । प्रधानमन्त्रीले राष्ट्रिय सभा समय अगावै प्रतिनिधिसभाको समय सकिएपनि अब निर्वाचनमा गएको बताउनु भएको हो ।

प्रतिनिधिसभाले विना विग्रह काम गर्छ भन्ने सोचेपनि सरकारलाई काम गर्न नदिएर व्यवधान खडा गरेपछि प्रतिनिधिसभा विघटन भएको स्पष्ट पार्दै प्रधानमन्त्रीले ताजा जनादेशमा जानुको विकल्प नरहेको उल्लेख गरे ।