‘फास्ट ट्र्याक बनाउन छुट्याएको १० अर्ब के हुँदैछ?’

2080
views

काठमाडौं—सरकारले विकासलाई हल्का ढंगले लिइरहेको भन्दै संसदमा आवाज उठेको छ। आइतबार संसदमा विकास समितिले पेश गरेको मूल्याङ्कन प्रतिवेदनमाथि बोल्दै सांसद केशव बडालले २०२७, २०४५ र २०७२ मा भएका भारतीय नाकाबन्दी सम्झिँदै सरकार आत्मनिर्भर अर्थतन्त्रतर्फ नलागेको बताए।