साहिल खड्काको ‘कान्छी’ सार्वजनिक

695
views

पोखरा, २०, माघ । गायक साहिल खड्काको आधुनिकगितिएल्वम् ‘कान्छी’ सार्वजनिक भएको छ । खड्काको आफ्नै यूट्युबच्यानल ‘साहित खड्का अफिसियल’बाट शुक्रबार सो गित सार्वजनिकभएको हो । सार्बजनिकगितमा खड्का स्वयम्को शब्द, संगित रहेको गितमा स्वयम् साहिल खड्का र अनु चौधरीको आवाज रहेको छ ।

मायापिरतीको विषय बस्तुमाआधारित गितमा बुद्धि तामाङ, मेनुकाप्रधान, बिक्रमश्रेष्ठ लगायतको अभिनय रहेको छ । रोमन बज्रचार्यको संयोजन रहेको गितमाबासुरीमा सोर्निम महर्जन, गितार सञ्जल भण्डारीले साथदिएका छन् । निकेस खड्काले निर्देशन गरेको म्यूजिक भिडियोमा विगत ७ वर्ष देखी नेपालीगित संगितको क्षेत्रमाक्रियाशिल खड्काले यस अघि ‘त्यो मनमा…’, ‘के यो मायाहो…’, ‘कालो कोठी…’, ‘सरिमै लाउने…’ लगायतकागित सार्वजनिकभइसकेका छन् ।

गित संगितको क्षेत्रमानयाँ पन ल्याउनचाहने गायक खड्काले यस पटक पूर्वेलीलोक भाकालाई आफ्नै शब्दमाउतार्ने कोशिस गरेको बताए । उनले भने, ‘नेपालीगितसंगितको क्षेत्रमा केहीनयाँ पन दिनखोजेको छु, पक्कै दर्शक स्रोताले मन पराईदिनुहुने छ ।’