गायक जिसिको ‘हे मैना’ डेउडा गित सार्वजनिक (भिडियो सहित)

3086
views

दैलेख । गायक तथा सर्जक लोकेन्द्र जिसि कुमारको हे मैना देउडा गित सार्वजनिक भएको छ ।

नारायण नगरपालिका १ गहताडीमा जन्मेका गायक जिसी र चर्चित गायिका अस्मिता अधिकारीको सुमधुर स्वरमा नयाँ देउडा गीत शुक्रवार सार्वजनिक भएको हो ।
यस गीतमा शब्द संगित सर्जक सुरज पण्डितको उत्कृष्ट लय शब्द सिर्जना रहेको छ ।
गीतको भिडियोमा चर्चित मोडल अञ्जली अधिकारी र लोकेन्द्र जिसि कुमार अभिनयमा देख्न सकिन्छ । यस गीतको म्युजिक भिडियो निर्देशक विक्रम चौलाहनले निकै उत्कृष्ट दृश्य सहित निर्माण गरेका छन ।