संसदीय दलको बैठकमा नेपाल पक्ष नजाने

1293
views

काठमाडौं, चैत ७ । नेकपा एमालेको संसदीय दल र केन्द्रिय कमिटीको बैठकमा माधवकुमार नेपाल पक्ष नजाने भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बोलाईएको नेकपा एमालेको संसदीय दल र केन्द्रीय कमिटीको बैठकमा माधव नेपाल पक्ष नजाने भएको हो ।

प्रधानमन्त्री केपी ओलीले दललाई निजीकरण गरेको भन्दै उक्त बैठकमा सहभागी नहुने माधव नेपाल पक्षको अडान छ ।