डडेलधुराको अजयमेरु गाउँपालिका ६ मा माओवादी केन्द्रको प्यानलनै विजयी

777
views

नवदृष्टि संवाददाता
१५, असार, डडेलधुरा । डडेलधुराको अजयमेरु गाउँपालिकाको वडा नम्बर ६ मा माओवादी केन्द्र प्यानलनै विजयी भएको छ । उक्त वडामा माओवादी केन्द्रका दानबहादुर खड्काले ४ सय ८० मत ल्याएर विजयी भएका हुन् । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका हिकमत भण्डारीले ३ सय ९ मत ल्याएका हुन् ।