बाजुराको छेडेदह गाउँपालिकामा काँग्रेस विजयी

1033
views

बाजुरा, १६, असार । बाजुराको छेडेदह गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका नरबहादुर राउत विजयी भउा छन् ्। उनले ३ हजार ७ सय ५ मत ल्याएका छन् । निकटतम प्रतिद्वन्द्वी लालबहादुर ओलीले ३ हजार १ सय मत ल्याए । उपाध्यक्षमा पनि कांग्रेसकै कुन्ती बुढा साउद ३ हजार ६ सय ७१ मत ल्याएर विजयी भइन् । निकटतम प्रतिद्वन्द्वी पवित्रा शाहीले ३ हजार १ सय २५ मत हासिल गरिन् ।