१९ स्थानको नतिजा ः– एमाले ९, कांग्रेस ७ र माओवादी केन्द्र ३ स्थानमा विजयी

558
views

१९ स्थानको मतपरिणाम नतिजा अनुसार एमाले ९, काँग्रस ७ र माओवादी केन्द्र ३ स्थानमा विजयी भएका छन् । स्थानीय तह दोश्रो चरणको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ ।
नेपाली कांग्रेस
१.चिचिला गाउँपालिका, संखुवासभा, पासाङ नर्बु शेर्पा
२.सिलिचोङ गाउँपालिका, संखुवासभा, रामबहादुर राई
३.छेडेदह गाउँपालिका, बाजुरा, नरबहादुर रावत
४.काँडा गाउँपालिका, बझाङ, राजेन्द्र बहादुर बोहोरा
५. बडिमालिका नगरपालिका, बाजुरा, पदम बडुवाल
६.गुल्मीदरबार गाउँपालिका, गुल्मी, अशोककुमार थापा
७.महाकाली नगरपालिका, दार्चुला, हंशराज भट्ट

एमाले
१.जन्तेढुंगा गाउँपालिका, खोटाङ, शंकर राई
२.पाण्डवगुफा गाउँपालिका, बाजुरा, कालीबहादुर शाही
३.अमरगढी नगरपालिका, डडेल्धुरा, विश्वेश्वरप्रसाद ओझा
४.पञ्चेश्वर गाउँपालिका, बैतडी, गोरखबहादुर चन्द
५.गौमुल गाउँपालिका, बाजुरा, हरि रोकाया
६. थलारा गाउँपालिका, बझाङ, भुवनेश्वर उपाध्याय
७. मस्टा गाउँपालिका, बझाङ, कर्णबहादुर कठायत
८. रामप्रसाद राई गाउँपालिका, भोजपुर, विजय राई
९. मौवाखोला गाउँपालिका, ताप्लेजुङ, राजनकुमार थक्लुङ्ग

माओवादी केन्द्र
१.लिखुपिके गाउँपालिका, सोलुखुम्बु, डम्बरबहादुर बस्नेत
२.महाकुलुङ गाउँपालिका, सोलुखुम्बु, सागर किराती नाछिरिङ
३.पुथाउत्तरगंगा गाउँपालिका, रुकुम, ओमप्रसाद घर्ती