आर्थिक वर्ष २०७८–७९ को बजेट सार्वजनिक

571
views

काठमाडौं, १५, जेठ । सरकारले आर्थिक वर्ष २०७८÷७९ को बजेट अध्यादेशमार्फत ल्याएको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यलयबाट आर्थिक वर्ष २०७८÷७९ को बजेट वक्तव्य प्रस्तुत गरेका छन् ।