मुगुमा यात्रुवाहक बस दुर्घटना, २२ जनाको मृत्यु

508
views

मुगु, २६, असोज । नेपालगन्जबाट मुगुको सदरमुकाम गमगढी जाँदै गरेको बस मुगुको छायाँनाथ रारा नगरपालिका–७ मा दुर्घटना भएको छ । दुर्घटनामा २२ जनाको मत्यु भएको प्रहरीले जनाएको छ । १८ जना घाइते भएका छन् । बस पिना झ्यारीखोलामा दुर्घटना भएको हो ।

प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतका अनुसार अहिले प्रहरी टोली र स्थानीयहरु उद्वारका लागि घटनास्थलमा पुगेका छन् ।