कोरोना विरुद्धको बुस्टर डोज खोप लगाउने सम्बन्धी महाशिला गाउँपालिकाको अत्यन्त जरुरी सूचना

583
views

पर्वत । महाशिला गाउँपालिकाको कार्यालयले गाँपालिकामा रहेका नागरिकहरुलाई कोरोना विरुद्धको बुस्टर डोज खोप लगाउन जारी गरेको सूचना अनुसार खोप लगाउन आग्रह गरेको छ ।