केपी ओलीका भतिजा रोमनाथ ओली दमक नगरपालिकामा विजयी

956
views

२३ असार, झापा । झापाको दमक नगरपालिकामा मेयर र उपमेयर दुवै पदमा नेकपा एमाले विजयी भएको छ । मेयरमा एमालेका रोमनाथ ओली १० हजार ८ सय ६ मत ल्याई विजयी भएका हुन् । विजयी ओली एमाले अध्यक्ष केपी ओलीका भतिजा समेत हुन् । यस्तै उपमेयरमा एमालेकै गीता अधिकारी १२ हजार ६ सय २५ मत ल्याई विजयी भएकी हुन् । केपी ओलीका भतिजा बने दमक नगरपालिकाको मेयर संसार न्यूज संवाददाताआषाढ २३, २०७४ २३ असार, झापा । झापाको दमक नगरपालिकामा मेयर र उपमेयर दुवै पदमा नेकपा एमाले विजयी भएको छ । मेयरमा एमालेका रोमनाथ ओली १० हजार ८ सय ६ मत ल्याई विजयी भएका हुन् । विजयी ओली एमाले अध्यक्ष केपी ओलीका भतिजा समेत हुन् । यस्तै उपमेयरमा एमालेकै गीता अधिकारी १२ हजार ६ सय २५ मत ल्याई विजयी भएकी हुन् ।