दोलखामा ३ दशमलव ७ रेक्टर स्केलको परकम्प

148
views

काठमाण्डौं, २२, बैशाख । दोलखाको भीमेश्वर केन्द्रबिन्दु भएर आज विहान परकम्प गएको छ ।

आज विहान ६ बजेर २ मिनेटमा दोलखाको भीमेश्वर नगरपालिका आसपास केन्द्रबिन्दु भएर ३ दशमलव ७ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।

यो २०७२ सालमा गोरखामा गएको भूकम्पको परकम्प नै भएको केन्द्रले जनाएको छ ।