सुन चाँदीको मूल्य बढ्यो

439
views

असार २, काठमाडौं । आज सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

बिहीबार छापावाल सुनको मूल्य तोलामा ९७ हजार ३ सय रुपैयाँ तोकिएको छ । यस्तै तेजावी सुनको मूल्य ९६ हजार ८ सय रुपैयाँ तोकिएको छ भने चाँदीको खरिद मूल्य १२ सय ६५ रुपैयाँ कायम भएको छ ।

बुधबर छापावाल सुन तोलामा ९६ हजार ५ सय, तेजावी ९६ हजार र चादीको मूल्य १२ सय ४५ रुपैयाँ रहेकोथियो । यस्तै चाँदीको मूल्य अघिल्लो दिनको भन्दा तोलामा २० रुपयाँले बढेको हो ।