पर्वतमा बन्दको सामान्य प्रभाव मात्रै

607
views

महेन्द्र जिसी
पर्वत, २७, असार । पर्वतमा नेकपाको बन्दको सामान्य प्रभाव परेको छ । कार्यकर्ता रिहाईको माग गर्दै बन्द आव्हान गरेको नेकपाले पर्वतमा सामान्य रुपमा वन्द गराउन सफल भएको निष्कर्ष निकालेको जनाएको छ । नेकपाका नेता यज्ञ गौतमका अनुसार लामो तथा छोटो दुरीका कुनैपनि सवारी साधान सञ्चालनमा नआएको र सार्वजनिक कार्यालयमा समेत बन्दको प्रभाव परेको बताए । गौतमले बन्दका कारण कुनैपनि अप्रिय घटना नघटोस् भन्दै सबैलाई जानकारी गराएपछि त्यस्तो अप्रिय घट्ना घट्न नपाएको जानकारी दिए ।