नेपाल बंगलादेशसँग १-० ले विजयी

650
views

काठमाडौं । नेपाल यू-२३ टिम र बंगलादेशको यू (२३ टिमबीच भएको मैत्रीपूर्ण खेलमा नेपाल १-० ले विजयी भएको छ । सातदोवाटो स्थित एन्फाको मैदानमा भएको खेलको १९ औं मिनटमा अञ्जन विष्टको क्रसपासलाई कप्तान विमल घर्तीमगरले गोलमा परिणत गरे ।