दशैंको तेस्रो दिन आजपनि टीका र जमरा ग्रहण

457
views

पर्वत, २१, असोज । आज बडा दशैँ अन्तर्गत विजया दशमीको तेस्रो दिनमा पनि आफन्त तथा मान्यजनबाट टिका र जमरा ग्रहण गर्ने क्रम जारी छ ।

विजया दशमी अर्थात टीकाको दिनदेखि कोजाग्रत पुर्णिमासम्म दुर्गा भवानीको प्रसादको रुपमा मान्यजनबाट टीका र जमरा ग्रहण गर्ने चलन रहेको छ ।