सिन्धुपाल्चोक गोल्चे केन्द्रविन्दू बनाएर भूकम्प गयो

437
views

काठमाडौं, १४, जेठ । सिन्धुपाल्चोकको गोल्चे केन्द्रविन्दू भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सिन्धुपाल्चोकको गोल्चे आसपासलाई केन्द्रविन्दु बनाएर भु कम्प गएको हो ।

आज दिउँसो १ बजेर १९ मिनेट जाँदा ३ दशमलव ९ रेक्टरस्केलको भूकम्प गएको भुकम्प मापन केन्द्र लैनचौरले वताएको छ ।