जग्गाको कित्ताकाट फुकुवा

340
views

काठमाडौं, १५, जेठ । सरकारले रोकिएको जग्गाको कित्ताकाट फुकुवा गरेको छ । अर्थमन्त्री डा.प्रकाशशरण महतले केही समयदेखि रोकिँदै आएको जग्गाको कित्ताकाट आगामी आर्थिक वर्षमा फुकुवा गर्ने घोषणा गरेका छन् ।

यसबाट घरजग्गा क्षेत्रको कारोबार विस्तार हुने अपेक्षा लिइएको अर्थमन्त्री डा.महतले बताए ।