‘सत्तामा भए पनि महत्वपूर्ण राष्ट्रिय मुद्दामा सहभागी छैनौं’

2248
views

पाका राजनीतिज्ञ डा. प्रकाशचन्द्र लोहनीले चक्रीय प्रणालीअनुसार गत बुधबार राप्रपाको राष्ट्रिय अध्यक्ष जिम्मेवारी सम्हालेका छन् । तीन सातापछि महाधिवेशनमा जान लागेको पार्टीको आगामी  रणनीति, सरकारका काम  र समसामयिक राजनीतिबारे नागरिकका लागि मणि दाहालले गरेको कुराकानीः