(एमाले त अायाे अायाे)

2239
views

ऋषिराम पौडेल

 मुक्तक:

तैपनि भन्छन् एमाले त अायाे अायाे
कहिले खाेलानाला बेचेर अायाे
कहिले अाफ्नै सहकर्मि मारेर अायाे
कहिले राजा काे पाउ माेलेर अायाे
कहिले मदन भन्डारि काे नारा बेचेर अायाे
तेहिपनि भन्छन् एमाले त अायाे अायाे
अाउन त अायाे तर के का लागि अायाे
कहिले राजाकाे बिस्वासिलाे पात्र बनेर अायाे
कहिले कांग्रेस काे घाेडा बनेर अायाे
तै पनि भन्छन् एमाले त अायाे अायाे
कहिले गणतन्त्रलाई बैलगाडा भन्दै अायाे
कहिले तेहि बैलगाडा मा सवार भयर बालुवाटारमा फाेटाे झुन्डायर अायाे।
एकचाेटि खड्ग प्र. लाई साेध्नु त एमाले पार्टी कसरी अायाे ?
अाेलि ले भन्नाल:माकाफुई हरु तेतिपनि थाहा छैन
मधेसिलाई बिहारि भन्दै अायाे
जनजाति लाई बादर भन्दै अायाे
अाफ्नै कार्यकर्ता लाई पार्टी कार्यलय मा झुन्डाउदै अायाे
झापा बिद्राेह मा मान्छे काटेर अायाे
अझ पनि म शीत साध्छाै मा का फुईहरु एमाले कसरी अायाे ?
कहिले बिजुलि काे ट्रासमिटर बिगारेर अायाे
कहिले बिजुलि का पाेल उखेल्दै अायाे
कहिले जनता लाई उल्लु बनाउदै 18 घन्टा अध्याराे मा राखेर अायाे ।
तेहिपनि भन्छन् एमाले त अायाे अायाे
कहिले सहिद कि श्रीमती ताक्दै अायाे
कहिले धानबारिमा महिला काे गाला टाेक्दै अायाे
कहिले ताप्लेजुङ बाट बलत्कार गर्दै अायाे
दुई खुट्टे मात्र हैन माकाफुई चारखुट्टे सम्म नछाडि अायाे
त्यसैले सबैले भन्छन् एमाले यस्तै लाेकप्रिय कामले अायाे अायाे अायाे ।।