प्रधानसेनापतिसँग चौहानको भेटवार्ता

585
views

काठमाण्डौ, १०, श्रावण । प्रधानसेनापति राजेन्द्र क्षत्री र भारतीय आसाम राइफलका महानिर्देशक लेफ्टिनेन्ट जनरल सोकिन चौहानको भेटवार्ता भएको छ । सैनिक मुख्यालय जङ्गी अड्डामा भएको भेटवार्तामा उहाँहरुबीच आपसी हितका समसामयिक विषयमा विचार–विमर्श भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । चौहान नेपालको छ दिने भ्रमणकोे सिलसिलामा सोमबार नेपाल आउनुभएका चौहानको ६ दिने भ्रमणको कार्यक्रम रहेको छ ।