सन्देश लामिछानेको फरक शैलीको तिज गीत कोसेली लोभी वुढा वजारमा

747
views
 विकास राज पौडेल कुस्मा पर्बत पछिल्लो समय सञ्चारमाध्यम सँगै गित सँगितमा लागेका लोकप्रिय गायक सन्देश लामिछानेले यसपटकको तिजमा फरक शैलीको कोसेली तिज गीत लोभी वुढा लिएर वजारमा आएका छन ।उक्त गितमा कन्जुस र लोभि वुढा परेकोले राम्रो सँग लाउन खान नपाएको श्रीमतिको गुनासोलाई टपक्क टिपेर गितमा उतारिएको छ ।
नविना सुवेदि र सन्देश लामिछानेको सुमधुर स्वर रहेको छ र उनि आफै र सब्रिना थापा ले अभिनयमा साथ दिएकी छन भने सुरज रेग्मिले विशेष सहयोग गरेका छन ।
डिजिटल स्टार प्रालि पोखराको प्रस्तुतीमा वजारमा आएको गितमा सफल फिल्मस प्रालिले निर्माण गरेको छ भने चर्चित एरेन्जर तथा डिजिटल स्टारका प्रवन्धक तारानाथ आर्चायले निर्देशन गरेका छन । उक्त गित एकचोटि हेरेर हेरेर सुझाव सल्लाह दिन गायक लामिछानेले आग्रह पनि गरेका छन ।

भिडियो हेर्नलाई यो लिङ्मा जानुहोला ……
https://www.youtube.com/watch?v=RoNkYXXPvn8&feature=youtu.be

New Comadey Teej song 2074/Merai Jastai Joi/Nabina Subedi/Sandesh Lamichhane/sanjayaFt.Sabrina
Digital Star Pokhara Presents :New Teej Song 2074 Song Name : लोभी बुढा /Meri Jasti Joi Vocal : Nabina Subedi,Sandesh Lamichhane & Sanjaya Pariyar Lyrics :Pr…
youtube.com