भरतपुर महानगर अपडेट – रेणु दाहालको अग्रता

532
views

चितवन, २१, श्रावण । भरतपुर महानगरपालिका वडा नम्बर २० को मत गणना जारी छ । यतिबेला भरतपुर महानगरपालिका वडा नम्बर २० को पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ । जहाँ कांग्रेस–माओवादी गठबन्धनबाट मेयरकी दावेदार रेणु दाहालले अग्रता कायम गरेकी छिन् । भरतपुरको पछिल्लो मतपरिणाम अनुसार १६०० मतगणना गर्दा दुई मतले रेणु दाहालले अग्रता कायम गरेकी हुन् ।