अवैध बालुवा निकालनेलाई कार्वाहीका लागि जिल्ला समन्वय समिति नुवाकोट पठाईयो

235
views

फाईल फोटो

नुवाकोट । नुवाकोट जिल्ला देबिघाट प्रहरी चौकीबाट खटिएको प्रहरी टोलिले नगरपालिका–६ माझिटारमा अवैध बालुवा निकाल्न प्रयोग गरिएको प्रकाश राईको स्काभेटरको २ थान व्याट्री बरामद गरेको छ । बरामद गरिएका सामाग्री सहित आवश्यक कार्वाहीको लागि जिल्ला प्रहरी कार्यालय नुवाकोट मार्फत जिल्ला समन्वय समिति नुवाकोटमा पठाईएको प्रहरी नायव उपरिक्षक ऋषिराम कडेलले बताए ।