महान्यायाधीवक्तामा वरिष्ठ अधिवक्ता वसन्तराम भण्डारी

733
views

काठमाडौं, ३२, श्रावण । सरकारको बरिष्ठ महान्याधीबक्तामा वरिष्ठ अधिवक्ता वसन्तराम भण्डारी सिफारिस हुनभएको छ ।
शेरबहादुर देउवाले नेपाल राज्यको महान्यायाधीवक्तामा अधिवक्ता भण्डारीलाई नियुक्त गर्नुभएको हो । उहाँको नियुक्तिका लागि राष्ट्रपति समक्ष पठाइएको स्रोतले जनाएको छ । भण्डारीले झन्डै ४० वर्ष कानुन व्यवसायिका रुपमा न्यायसेवा गर्नु भएको छ । पूर्व महान्यायाधीवक्ता रमण कुमार श्रेष्ठले महान्यायाधीवक्ता पदबाट राजीनामा दिएपछि उक्त पद रिक्त थियो ।