भारतसँग नेपाल २–१ ले पराजित

1960
views

काठमाडौं, ११, भदौ । यू–१५ साफ च्याम्पियनसिप फुटबलको फाइनलमा नेपाल भारतसँग २–१ गोलको अन्तरले पराजित भएको छ । पहिलो हाफमा नेपालले १ गोलले अग्रता लिएको भएपनि दोस्रो हाफमा भारतले नतिजा उल्टाएको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा नेपालले भारतमाथि नेपालले ४० औँ मिनेटमा पहिलो गोल गर्दै अग्रता लिएको भए पनि जित आफ्नो पक्षमा रोक्न सकेन ।