एनआरएनए मलाबीमा–पोखरेल

2164
views

भदौ, २७ । अफ्रिकन मुलुक मलाबीको गैरआबासिय नेपाली संघको राष्ट्रिय समन्वय समितीको गत सेप्टेम्बर ७ मा मलाबीमा सम्पन्न राष्ट्रिय भेलाले दीपक पोखरेलको नेतृत्वमा सन २०१७–२०१९ का लागि नयाँ कार्यसमिति सर्वसम्मती चयन गरेको छ ।
एनआरएनएका अफ्रिका क्षेत्रिय संयोजक सुनिल कार्कीका अनुसार निर्बा्चित अन्य पदाधिकारीमा डम्मर थापा उपाध्यक्ष, अनिल खत्री महासचिब, सबिन अर्याल कोषाध्यक्ष र सदस्यहरुमा राजन खतिवडा, कृष्ण भन्डारी र रामजी अधिकारी छन ।