धनुषा–११ मा माओवादी केन्द्र विजयी

510
views

असोज, ३ गते । धनुषाको गणेशमान वडा नम्बर ११ बाट माओवादी केन्द्रले खाता खोलेको छ । धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ११ को अध्यक्षमा माओवादी उम्मेदवार विजयी भएका छन् ।