महोत्तरीको गौशाला नगरपालिकामा माओवादी केन्द्र विजयी

562
views

६ असोज, महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका सहित माओवादी केन्द्र ७ ठाउँमा विजयी भएको छ । गौशाला नगरपालिकामा माओवादी केन्द्रका उम्मेदवार शिवनाथ महतोले ५ हजार ९ सय ४४ मत ल्याएर विजयी भएका हुन् । यसैगरि उपमेयरमा माओवादीकै आशा लामा विजयी भएकी छन् ।