वीरगञ्ज महानगरपालिका संघीय समाजवादीको पहुँचमा

1709
views

वीरगञ्ज महानगरपालिकाको मेयरमा संघीय समाजवादीले जितेको छ । पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिकामा संघीय समाजवादी फोरमका विजयकुरमाले सरावगीले जित हात पारेका छन् ।
सुरुआती मत परिणाम आउँदा राष्ट्रिय जनता पार्टी नेपालका उम्मेदवारले अग्रता कायम गरेकोमा नेपाली कांग्रेसका उम्मेदवारले पनि बीचतिर अग्रता कायम गरेका थिए ।

यो समयमा तेस्रो प्रतिस्पर्धी देखिएका सरावगी अन्तिम चरणमा आउँदा जित हात पार्न सफल भएका हुन् । त्यस्तै, उपप्रमुखमा नेपाली कांग्रेसकी उम्मेदवार शान्ति कार्की विजयी भएकी छन् ।