कविताः एक धक्का फेरि दिनुपर्छ

2276
views

झपेन्द्रराज वैद्य
ए नेताएता कि उता ?
देश लाग्यो कताकता
मुकबनाउने भन्थ्यौं
आफै बन्यौं देश त कताकता !
यतानाका बन्दी उता मामाल
जनता छन् बेहाल
मुसा छोड् दरबार
गरिबलाई खवरदार ।
नाकाबन्दीकालो बजारी
बाटो जामै जाम
कहिँ नभएको जात्रा हाडिगाउँमा
यस्तो पनिकहीँ हुन्छ म राम म राम
कमिशनको खेल मीठो बोली
जनतालाई भोलि भोलि
भैन भने तातो गोली
एक बर्ष भयो खै त भूकम्पपीडितलाई राहत
सरकारी खर्च नोट भए सालको पात
जनतालाई खानु छैन आहातै आहात ।
मीठो मीठो सपना गठबन्धनको सरकार
बाडीचूडी आफै खाऊँ गठबन्धनको सरकार ।