चु, चे, चो, ला, लि, लु, ले, लो, अ (ARIES)

76
views
स्वास्थ्यका कारण अध्ययनमा ध्यान केन्द्रित नहुन सक्छ । प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला । समयको गतिलाई पछ्याउन नसक्दा पछि परिनेछ । अरूका लागि बुद्धि खर्चनुपर्ला । साँझदेखि स्थितिमा सुधार आउनाले नयाँ कामतर्फ अग्रसर भइनेछ। तर केही चुनौती देखिनेछन्। वैधानिक प्रावधानले अप्ठ्यारो पार्नेछ भने अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ।