सुनको भाउ दुई सय घट्यो

660
views

काठमाडौं,१८, वैशाख । –नेपाली बजारमा सोमबार सुनको भाउ तोलामा २ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलाको ५४ हजार ९ सय रुपैयाँ रहेको सुन आज ५४ हजार ७ सय रुपैयाँमा झरेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँ घटेको छ । आज चाँदीको भाउ तोलाको ७ सय ६५ रुपैयाँ छ ।