६ मंसिर २०८१, बिहीबार १०:४२

पर्वतका किसानलाई धान भित्र्याउन भ्याईनभ्याई

नवदृष्टि संवाददाता पर्वत, ५, मंसिर पर्वतका किसानहरु यतिबेला धानबाली भित्र्याउने चटारोमा रहेका छन् । जिल्लाका किसानलाई धान भित्र्याउन भ्याईनभ्याई छ…

मालढुंगा–बेनी सडक आजदेखि दैनिक ६ घण्टा बन्द

गोपाल जिसी पर्वत, ४, मंसिर । कालीगण्डकी करिडोरअन्तर्गत पर्वतको मालढुंगा–बेनी सडकखण्ड आजबाट ८ दिनसम्म दैनिक ६ घण्टा बन्द हुने भएको…

जन्मदिनको अवसरमा खाद्यन्न सामाग्री वितरण

नवदृष्टि संवाददाता पर्वत, २५ कत्तिक इनरह्विल क्ल्व अफ पर्बतका कोषाध्यक्ष इ लक्ष्मी उपाध्यायको शुभ जन्मोत्सवका अवसरमा कु न पा ४…

संसदीय सुनुवाइ समितिले गर्यो, सर्वोच्च अदालतका प्रस्तावित दुई न्यायाधीश अनुमोदन

नवदृष्टि संवाददाता २३, कात्तिक काठमाडौ । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित दुई न्यायाधीशलाई सर्वसम्मतिले अनुमोदन गरेको छ । शुक्रबार…

तिहारका लागि महानगरपालिका ४६ स्थानमा फूलको बिक्री वितरण प्रबन्ध

नवदृष्टि संवाददाता १३, कार्तिक काठमाडौ । आजदेखि यमपञ्चक सुरु भएसगै तिहार सुरु भएको छ । तिहारका लागि यो वर्ष पनि काठमाडौँ महानगरपालिकाले स्वदेशमा उत्पादन भएका फूलको बिक्री वितरणलाई व्यवस्थित गर्न महानगरपालिका क्षेत्रभित्रका ४६ स्थानमा बिक्री वितरण प्रबन्ध गरेको छ । काठमाडौका कल्लाबारी, इचङ्गु र रामकोट क्षेत्र अहिले…

असिनापानीले धानबालीमा असर, कृषि ज्ञान केन्द्र स्थलगत अनुगमनमा

नवदृष्टि संवाददाता ६, कार्तिक पर्वत । केहिदिन अगाडीको मौसमको फेरवदलले पर्वतका किसानले लगाएको धानबालीमा प्रभाव पारेको छ । पर्वतका विभिन्न…

जापान रेमिट फाईनान्सको ’ब्राण्ड एम्बेसडर’मा रवि ओड

दुर्लभ सारु मगर टोकियो,जापान, ३, भदौ । जापान रेमिट फाईनान्सले लोकप्रिय गायक तथा सिजन–२ नेपाल आइडलको विजेता रवि ओडलाई ब्रान्ड…

नेपाल उद्योग व्यापार महासंघ पर्वतको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा अधिकारी

नवदृष्टि संवाददाता पर्वत, २, साउन राष्ट्रिय स्वाधिनताकोलागि राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय औद्योगिकिकरण तथा व्यापारमा विविधिकरण भन्ने मुल नाराकासाथ नेपाल उद्योगव्यापार महासंघ…

परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइदै

नवदृष्टि संवाददाता १, असोज, काठमाडौ । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइदैछ…

“छोरी”

मेरी प्राण प्यारी छोरी,तिमी मेरो जीवनको अमृत स्रोत हौ, मेरो आत्माको आलोक हौ, जुन सदा अविचल रहन्छ, तिमीलाई हेर्दा मेरो…

पर्वतमा पहिलो पटक एक चिहान नाटक मञ्चन हुदै

नवदृष्टि संवाददाता पर्वत, १८ साउन   जिल्लाको कुश्माबजारमा एक चिहान नाटक मञ्चन हुने भएको छ । पोखरा थिएटरको आयोजनामा पर्वत…

‘मिस्टर एण्ड मिस नेसनल नेपाल’ को ट्यालेन्ट र स्विम वेयर राउण्ड

नवदृष्टि संवाददाता पर्वत, १२, बैशाख पर्वतको कुश्मास्थित हार्नेस् जिपलाइन एण्ड एडभेन्चर रिसोर्टमा मंगलबार ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को…

कविता – परीक्षा

-निरू के सी ऊ चोरेर उष्कृष्ट नतिजा ल्यायो म नचोरेर फेल भएँ म बन्दिएँ मूर्तीवत् परीक्षा हलमा र देखाएँ आत्मानुशासन,…

गजल==== पाठ्यक्रम

सक्नु हुन्छ भने गुरु माटो पढाउनुहोस् । जिन्दगीको गोरेटो र बाटो पढाउनुहोस् ।। काँट आउँच अन्न तिहुन क्यारी दुध दही…
खेल जगत

साफ महिला च्याम्पियनसिप फुटबलको फाइनल खेल हेर्न दशरथ रंगशाला प्रवेशगर्दै

नवदृष्टि संवाददाता १४, कर्तिक काठमाडौ । साफ महिला च्याम्पियनसिप फुटबलको फाइनल खेल बुधबार साझ साढे ६ बजेदेखि सुरु हुदैछ । त्रिपुरेश्वरस्थित
अरू धेरै
खेल जगत

साफ महिला च्याम्पियनशिप फुटबलमा नेपालको जितपछि खुसीयाली

नवदृष्टि संवाददाता १२ कार्तिक काठमाडौ ः दक्षिण एशियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनशिपको साफ महिला च्याम्पियनसिप फुटबलमा भारतलाई हराउदै नेपाल फाइनलमा प्रवेश
अरू धेरै
खेल जगत

काभा महिला भलिबल उपाधिका लागि नेपाल र भारतबीच प्रतिस्पर्धा हुदै

नवदृृष्टि संवाददाता २३, साउन काठमाडौ/ काभा महिला भलिबल उपाधिका लागि नेपाल र भारतबीच आजै प्रतिस्पर्धा हुदैछ । फाइनल खेल अपराह्न ५ बजे
अरू धेरै
खेल जगत

काभा महिला भलिबल नेसनल लिग आज नेपाल र इरानबिच प्रतिस्पर्धा

नवदृष्टि संवाददाता २०, साउन काठमाडौं, काठमाडौंमा जारी काभा महिला भलिबल नेसनल लिगमा आज नेपाल र इरानबिच प्रतिस्पर्धा हुने भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय
अरू धेरै

विचार

जलबायु र विपद्, बाँचौ र बचाँऔ

राजबाबु पिसी (कुश्मा), राष्ट्र शोकमग्न छ, जलवायुका कारण विपद्मा परेको छ मेरो देश, समय बलवान छ, समय तथा जलवायुसंग लुकामारी…

आर्थिक अनियमितताको डंङ्गुरमा सहकारी

१७ पुष २०२६, बिहीबार ०५:३०

अन्तर्वार्ता

‘आऊ, पढ, कमाऊ, जाऊ’ भन्ने रणनीति छ

कर्णाली प्रदेशको दैलेखमा रहेको नमुना मावि चामुण्डाले प्राविधिक शिक्षामा अध्ययनरत विद्यार्थीहरुलाई आत्मनिर्भर बनाउँदै आएको छ । कृषि प्राविधिक शिक्षाको पढाई…

प्रवास

शंकर लामिछानेको कुश्मा, बाग्लुङ्ग नगरपालिका गिति एल्बम कुश्माबजारमा विमोचन

नवदृष्टि संवाददाता पर्वत, १७, असोज, घटस्थापनाको दिन पारेर सर्जक शंकर लामिछानेको कुश्मा बाग्लुङ्ग गिति एल्बम बिहिबार कुश्माबजारमा सार्वजनिक गरिएको छ…

डोनल्ड ट्रम्पको बहुमत, अमेरिकाका ४७ औ राष्ट्रपति बन्दै

२१, कार्तिक   न्यूयोर्क , अमेरिकी राष्ट्रपतिको चुनावमा डोनल्ड ट्रम्प अमेरिकाका ४७ औ राष्ट्रपति बन्ने भएका भएका छन् । रिपब्लिकन पार्टीका उम्मेदवार तथा पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले बहुमत पाएपछि ट्रम्प राष्ट्रपति हुने भएका छन् । राष्ट्रपतिमा विजयी हुन २७० इलेक्टोरल मत आवश्यक पर्नेमा ट्रम्पले आवश्यक मत पाइसकेका छन्…

हमास नेता याह्या सिनवारको मृत्यु भएको पुष्टि

एजेन्सी । दोहा, इजरायलले हमास नेता याह्या सिनवारको मृत्युको घोषणा गरेको एक दिनपछि प्यालेस्टिनी सशस्त्र समूह हमासले शुक्रबार गाजामा इजरायली…

भारतीय ध्रुव हेलिकप्टर अरव सागरमा खस्यो, तीन जना वेपत्ता

१८, भदौ एजेन्सी, गुजरात । भारतीय कोस्ट गार्ड (आईसीजी) को एक उन्नत लाइट हेलिकप्टर (ध्रुव) गुजरातको पोरबन्दर तटनजिक अरब सागरमा…

ईजरायली प्रधानमन्त्री नेतान्याहु विरुद्ध प्रर्दशन

१७, भदौ । एजेन्सी । गाजामा बन्धक बनाइएका ६ जनाको शव भेटिएपछि इजरायलमा प्रधानमन्त्री बेन्जामिन नातान्याहु विरुद्ध हजारौ इजरायली सडक…
मनोरञ्जन

मोदिबेनी फिल्मको पोष्टर सार्वजनिक, दिदैछ हलचल

नवदृष्टि संवाददाता पर्वत, २७ जेष्ठ । पर्वत जिल्लाको मोदिवेनी क्षेत्रको कथाव्यथालाई समेटेर बनाईको फिल्म मोदिवेनीको पोष्टर सार्वजनिक भएको छ । आगामी
अरू धेरै
मनोरञ्जन

बेनीको कालरात्रि ब्याण्डको निर्मोही बजारमा

सचिन्द्र श्रेष्ठ, स्तरिय रक संगीतका लागि धौलागिरीमानै परिचित कालरात्रि ब्याण्ड नौलो पक्कै होइन। बेनीमा रहेका उत्साहित सांगितीक युवाहरुले सञ्चालन गरेको
अरू धेरै
मनोरञ्जन

स्रोता दर्शक माझ ‘काली पुल तरेर’ (भिडियो सहित)

अर्जुन क्षेत्री । अमेरिका बसेर लोकदोहोरीमा योगदान गरेका शव्द सर्जक दिपक केसीको शव्दमा ईश्वर सिंहको लय र सुनिता बुढा क्षेत्रीको
अरू धेरै
मनोरञ्जन

अन्ततः हिन्दी ‘प्रेमगीत ३’ लाई सेन्सर अनुमति

काठमाडौं, ९, असोज । ‘प्रेमगीत ३’को हिन्दी संस्करण नेपाली फिल्मसरह रिलिज हुँदैछ । लामो रस्साकस्सी र आरोप–प्रत्यारोपछि ‘प्रेमगीत ३’को हिन्दी
अरू धेरै
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (ARIES)
दिन खर्चिलो देखिए पनि प्रियजनसँग भेटघाट वा सम्पर्क हुनेछ। अतिथिको रूपमा सत्कार समेत पाइने ग्रहयोग छ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। आफन्तजनबाट सहयोग मिल्नेछ। उपहार आदिमा खर्च बढ्न सक्छ। सोख पूरा गर्न खर्चिलो कामतर्फ अग्रसर भइनेछ। तापनि भौतिक साधन जोड्ने समय छ। ईर्ष्या गर्नेहरूबाट जोगिएर काम लिनुहोला ।
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (TAURUS)

पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ। विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्गे फाइदा उठाउन सकिनेछ। परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ। शत्रु र रोगबाट छुटकारा मिल्नेछ। विवाद तथा मुद्दामा आफ्नो पक्ष बलियो रहनेछ। प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ।

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (GEMINI)

बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। सेवामूलक काम सम्पादन गर्न सकिनेछ। प्रतीक्षा गरिएको नतिजा सबल रहनेछ। गुरुजन र सन्तानको सहयोग लाभदायी बन्नेछ। पछि लाभ हुने काम प्रारम्भ हुनेछ।

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (CANCER)

निर्णायक मोडमा दुविधा उत्पन्न हुने समय रहेकाले हतारमा निर्णय नलिनुहोला। अवसरले पछ्याए पनि चुनौतीहरूसँग जुध्नुपर्नेछ। समय लागे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। प्रतिष्ठित व्यक्ति र साथीभाइले साथ दिनेछन्। पशुधन र जमिनबाट लाभ हुनेछ। शुभचिन्तकहरूलाई साथमा लिएर काममा जुट्नुहोला, नयाँ योजना थाल्न केही समय लाग्नेछ।

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (LEO)

छोटो समयमा राम्रो उपलब्धि हातलागी हुनेछ। स्रोत-साधन जुट्नाले नयाँ काम थालनी हुनेछ। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन आउनेछ। रोकिएका काम बन्नाले थप काम गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीबाट जाेगिएर काम गर्नुहाेला। पहिलेका कमजोरीलाई सुधार्ने मौका छ।

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (VIRGO)

अवसर प्राप्त भए पनि समयको महत्त्व नबुझ्नाले पछि परिनेछ। अध्ययनमा धेरै समय दिन नसकिएला। अरूको मुख ताक्ने बानीले पनि काम अधुरो रहनेछ। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय भएकाले बोली-व्यवहारमा सजग रहनुपर्ला। व्यवहारमा शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला। सोखले खर्च बढाउने हुँदा अर्थ अभाव समेत देखापर्न सक्छ।

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते ( LIBRA)

व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ । श्रमको उचित मूल्यांकन हुनेछ । सञ्चित धनको उपयोगले फाइदा हुनेछ । सजिलै लक्ष्यमा पुग्न सकिनेछ । प्रतीक्षा गरिएको काम बन्नेछ । आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । साँझतिर खर्चको जोहो गर्न कर्जा लिनुपर्ला । धनमाल बाहिरिने समय रहेको हुँदा सतर्कता अपनाउनुहोला।

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (SCORPIO)

दिगो योजनाका लागि धेरै रकम जुटाउनुपर्ला। अवसरका लागि केही दौडधुप गर्नुपर्नेछ। खर्च लागे पनि नयाँ तथा दिगो काममा लगानी बढाउने अवसर प्राप्त हुनेछ। यात्राको प्रक्रिया अघि बढ्न सक्छ। टाढाका साथीभाइसँग आत्मीयता बढ्नेछ। प्रयत्न गर्दा फसेको रकम उठाउन सकिनेछ। लाभांश सञ्चय नभए पनि मिहिनेत गर्दा पछिको खर्च घटाउन सकिनेछ।

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (SAGITTARIUS)

धन आर्जन सामान्य भए पनि विभिन्न स्रोत–साधन जुट्नेछन्। आँटले काम बन्नेछ भने आम्दानीले उत्साह जगाउनेछ। श्रमको उचित मूल्यांकन हुनाले कामकाे वातावरण बन्नेछ। व्यापारमा सामान्य फाइदा उठाउन सकिनेछ। सट्टापट्टा, लेनदेन आदिमा पनि थाेरै मात्र लाभ हुनेछ। मिहिनेतले काम बनाउन सकिनेछ। व्यापारमा थन्किएका वस्तु बिक्री गर्न सकिनेछ।

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (CAPRICORN)

प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। सामाजिक कार्यले हौसला प्रदान गर्नेछ। भूमि, वाहन र कर्मयोगबाट लाभ मिल्नेछ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। विशिष्ट व्यक्तिको सहयोग जुट्नाले महत्त्वाकांक्षी काम बन्न सक्छ। नाम र दाम कमाउने अवसर प्राप्त हुनेछ।

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (AQUARIUS)

फाइदा सामान्य भए पनि तारिफयोग्य काम थालनी हुनेछ। धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला। चिताएको काम छिटै सम्पादन हुनेछ। सहयोगीहरूले हिम्मत दिलाउनेछन्। व्यापार–व्यवसाय विस्तार गर्ने समय छ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। सामाजिक दायित्व बढ्नेछ। दिगो कामको जग बसाउनुका साथै दाम र प्रतिष्ठा कमाउने बेला छ।

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (PISCES)

तत्काल लाभ नभए पनि पछिका लागि काम गर्ने समय छ। समस्याले रहस्य पत्ता लगाउन सहयोग पुर्याउनेछ। शुभचिन्तकहरू जुट्नाले आस मारेको फल पुनः प्राप्त हुन सक्छ। अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन्। पहिले बिग्रिएको काममा दोहोर्याएर प्रयत्न गर्दा लाभ उठाउन सकिनेछ। स्वास्थ्यका लागि व्यायाम र खानपानमा ध्यान पुर्याउनुहोला।

नवदृष्टि संवाददाता पर्वत,२५, जेष्ठ आज श’क्रबारको नेपालको मौसमी अवस्था हल्का वर्षा देखि आंशीकवदली र केहि स्थामा मौसम सफा रहेको छ…
काठमाडौं, ३०, साउन । नेकपा एमालेभित्रको शक्तिसंघर्षले अध्यक्ष केपी शर्मा ओलीलाई एक पछि अर्को धक्का लाग्दै आएको छ । उनका…
काठमाडौं, ३०, साउन । कोरोना संक्रमणविरुद्ध खोप अभियान जारी भए पनि दुर्गम क्षेत्रका नागरिकले अझै पनि सहज तरिकाले खोप पाउन…
काठमाडौं, ३०, साउन । सरकारले प्रशासन सुधार र नीतिगत तहको सुधारभन्दा पनि कर्मचारी सरुवालाई उच्च प्राथमिकता दिन थालेको पाइएको छ…
काठमाडौं, ३०, साउन । सरकारले कोभिड–१९ ले कमजोर बनेको अर्थतन्त्रलाई सशक्त र पुनरुत्थान गर्ने उद्देश्यसहित शुक्रबार मौद्रिक नीति ल्याएको छ…
काठमाडौं, ३०, साउन । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष नयाँ दल गठनको आन्तरिक गृहकार्यमा जुटेको छ…
काठमाडौँ । खानेपानी उद्योग तथा व्यापारीले पछिल्लो समय जार र बोतलको पानीको मूल्य आफूखुसी बढाएर बिक्री गर्न थालेका छन् ।…