पोखरा–लेखनाथ महानगरपालिकाको मतगणना सुरु हुँदै

703
views

कास्की, जेठ १ – कास्कीको पोखरा लेखनाथ महानगरापलिकाको मतगणना साँढे ११ बजेबाट सुरु हुने भएको छ । दलहरुको सर्वदलिय बैठकले कास्कीको मतगणना बिहहान साढे ११ बजेबाट सुरु गर्ने सहमति भएबमोजिमा मतगणना गर्न लागिएको प्रमुख निर्वाचन अधिकृत ग.गाप्रसाद सुवेदीले जानकारी दिए । पोखरा लेखनाथको प्रमुख तथा उपप्रमुखमा ५ ५ जनाको उम्मेदवारी परेको छ । जसमा कांग्रेस माओवादीका तर्फबाट मेयरमा रामजी कुवँर र सरस्वती गुरुङ तथा एमाले राप्रपाबाट मान बहादुर जीसी र मन्जु गुरुङ उम्मेदवार रहेका छन् ।