पृथ्वीबाट यति नजिक देखिदै छ पुच्छ्रेतारा

1871
views

काठमाडौं । आज पुच्छ्रेतारा पृथ्वीबाट सबैभन्दा नजिक देखिने भएको छ ।
साँझ साढे ६ बजेदेखि बेलुकी ९ बजेसम्म पुच्छ्रेतारा पृथ्वीतारा नजिक देखिने खखगोलविद्हरुको भनाई छ । यो पुच्छ्रेतारा नेपालबाट पनि देख्न सकिने बताइएको छ । पृथ्वीको सबैभन्दा नजिक रहँंदा यो तारा १२ करोड १३ लाख ३९ हजार ७ सय ८६ किलोमिटरको दूरीमा रहने छ ।
पुच्छ्रे्रतारा खगोलबिद् जेस जोन्सनले सन् २०१५ को नोभेम्बर ३ मा आकासीय ग्रह निरीक्षण अन्तर्गत पहिलोपटक धुम्रकेतु पत्ता लगाएका थिए ।