नमुना आवासिय मावि पश्चिमाअञ्चलमै उत्कृष्ठ

942
views

पर्वत, २, असार । नमुना आवासिय मावि पश्चिमाअञ्चलमै उत्कृष्ठ भएकाे छ ।  नमुना आवासीय मावि पर्वतबाट परिक्षामा सम्मिलित ४६ जना विद्यार्थी मध्ये अरबिन्द पौडेल र अनिल तिवारीले ३.९० जिपिए सहित ४२ जना  ए प्लस र ४ जना ए ग्रेडमा उत्तीर्ण भएको विद्यालयले जनाएको छ । गतबर्ष ८१ जना सहभागी विद्यार्थीले यहि नतिजा सहित शतप्रतिशत उत्तिर्ण भएका थिए ।