पहिरोले घर भत्क्यायो

567
views

नवदृष्टि संवाददाता
पर्वत, १६ असार । कुश्मानगरपालिका–७ खरेहामा पहिरोले एक घरमा पूर्ण क्षति पु¥याएको छ । स्थानीय राधा कुमारी शर्माको घरमा पहिरोले क्षति पु¥याएको हो । पहिरोले एउटा कोठा पुरै भत्क्याएको छ भने दुई कोठामा सामान्य क्षति पुगेको । गएराती परेको पानीले पहिरो जाँदा उक्त घरमा क्षति पुगेको हो । शशस्त्र प्रहरी र स्थानीयले पहिरो हटाएको शंकर गिरीले जनाएका छन् ।