नेकपा माओवादी केन्द्र निकट फलेवास–काठमाडौ सम्पर्क समिति गठन

1187
views

मिनराज केसी
पर्वत, ३१, भदौ । नेकपा माओवादी केनद्र निकटको फलेवास–काठमाडौ सम्पर्क समिति गठन भएको छ । जस्को अध्यक्षमा कमल रिजाल फनपा– ८, ठानामौला, सचिव सुवास लामिछाने फनपा– ५,खानिगाउँ रहेका छन् । यस्तै शदस्यहरुमा सन्जिव सुवेदी फनपा, ९, भंगरा, सुरेश क्षेत्री, समीक्षा भुषाल फनपा ६, देविस्थान, ध्रुव भुषाल फनपा–६, देविस्थान, सुजन के.सी. फनपा– २, थापाठाना, सन्देश पौडेल फनपा–७, लिमिठाना, बिमल पौडेल, फनपा– ७, लिमिठाना, मन्जु भुषाल फनपा–३, शंकरपोखरी, सुशील शर्मा फनपा–३, शंकरपोखरी, सोम ब थापा, फनपा २, थापाठाना, अर्जुन श्रेष्ठ फनपा–६, देविस्थान, सुस्मिता पाण्डे फनपा–७, लिमिठाना, लालमणी गौतम फनपा–९, भंगरा, संगम भुषाल फनपा–६, देविस्थान, रमेश बि.क.फनपा–८, ठानामौला, सन्जु क्षेत्री फनपा–१०, कुर्घा, गणेश पौडेल फनपा–१, कार्किनेटा, सौरभ क्षत्री फनपा– १०, कुर्घा रहेका छन् । यसैगरी सल्लाहकार समितीपनि गठन भएको छ । सल्लाहकारमा अमृता रेग्मी शंकरपोखरी नारायण प्रसाद शर्मा, देविस्थान, दयाराम सापकोटा मुडिकुवा, दिपक तिवारी देविस्थान, नारायण समर पाठक पाङराङ, बिकास सोनी पाङराङ, अशोक पौडेल लिमिठाना, एकनारायण रिजाल भंगरा, रहेका छन् ।
नवगठित सम्पर्क समितिका सदस्यहरुलाई नेकपा माओवादी केन्द्र फलेवास नगरपालिका इन्चार्ज तथा महाधिवेशन आयोजक समिति सदस्य गोविन्दराज के.सी., मनहरी तिमिल्सेना, गुप्त हमाल, सुदिप कुँुवर, याम गिरी, बुद्धिजीवी संगठनका केन्द्रिय उपध्यक्ष, निलकन्ठ तिवारी, भरत बस्याल लगायतले बधाई एवं शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रम माओवादी केन्द्रका केन्द्रिय सदस्य एक नारायण रिजालको सभापतित्वमा भएको थियो भने कार्यक्रमको सञ्चालन अशोक पौडेलले गरेका थिए ।