चारदिनपछि संसदको कार्यकालमा पूर्णबिराम

1962
views

काठमाण्डौ, २४ असोज । संविधानसभावाट संसदमा रुपान्तरित व्यवस्थापिका संसदको आयु चारदिनमा सकिदै छ । चार दिन मात्र बाँकी रहँदा दलहरुले समानुपातिक तर्फका उम्मेद्वारहरुको बन्दसूची असोज २९ गते निर्वाचन आयोगलाई बुझाउने कार्यक्रम छ ।
सो संगै संसदको कार्यकालमा पनि पूर्ण्विराम लाग्नेछ । यस सम्वन्धमा दलहरु वीचपनि सहमति भैसकेकोे बताइएको छ । २०७० साल मंसिर ४ गते विद्यमान संसदको निर्वाचन भएको थियो ।