कसरी बन्ला निर्वाचनपछिको केन्द्रीय र प्रादेशिक सरकार ?

752
views

नवदृष्टि संवाददाता । प्रतिनिधिसभा र प्रदेशसभाको अन्तिम चरणको निर्वाचनको प्रचारप्रसार सकिएको छ । मंसिर २१ २१ गते बिहानैदेखि मतदाताले दोस्रो चरणअन्र्तगत आफ्ना प्रतिनिधि चुन्न मत दिन थाल्नेछन् ।

जनप्रतिनिधि नुनिएसंगै संवैधानिक व्यवस्थाअनुसार नयाँ सरकार गठनको प्रक्रिया पनि अगाडी बढ्ने छ । चुनावी परिणाम र नयाँ सरकार अहिले सबैको चासोका विषय बनेको छ ।

संङ्घीय संरचनामा पहिलो पटक हनु लागेको निर्वाचनपछि केन्द्रीय र प्रादेशिक सरकार गठन तथा कार्य सञ्चालन कसरी अगाडी बढ्न भन्ने चासोसंगै अनभिज्ञता पनि छ ।

संवैधानिक प्रावधानअनुसार अव संसद् सदस्य नभएका ब्यक्ति प्रधानमन्त्री पाउने छैनन् । नयाँ सरकार गठनका लागि निर्वाचन मतपरिणानम आईरकनु पहिलो सर्त हुनेछ ।, यो खबर आजको गोरखापत्रले लेखेको छ ।