नुवाकोटमा मतगणना जारी महत पछ्याउँदै

622
views

नुवाकोट । क्षेत्र नं–१ को मतपरिणाम जारी रहेकै बेला पछिल्लो परिणाम सार्वजनिक भएको छ । प्रतिनिधि सभातर्फ बामगठबन्धनका उम्मेदवार हितबहादुर तामाङ–७४३०, लोकतान्त्रिक गठबन्धनका काग्रेस उम्मेदवार रामशरण महत ६२२७ मत प्राप्त गर्नुभएको छ ।

यस्तै प्रदेश सभा ‘क’ तर्फ) बामगठबन्धनका उम्मेददवार बद्री मैनाली ५३२०, नेपाली काग्रेसका उम्मेदवार रमेश महत २५६३ प्राप्त गर्नुभएको छ ।
यस्तै प्रदेश ‘ख’ तर्फ बामगठबन्धनका उम्मेदवार राधीका तमाङ ३२५३, काग्रेस महेन्द्र थिङ २२६२ मत प्राप्त गर्नुभएको छ ।
नुवाकोट प्रतिनिधिसभा–२ तर्फ वाम गठबन्धनका उम्मेदवार नारायण खतिवडा–९०१५, काँग्रेसका उम्मेदवार अर्जुननरसिंह केसी–६२८० मत प्राप्त गर्नुभएको छ । यस्तै प्रदेश सभा ‘क’ काँग्रेसका उम्मेदवार जगदिश्वरनरसिंह केसी–३४५५, वामगठबन्धनका संयुक्त उम्मेदवार –केशव पाण्डेले ५२१३ मत प्राप्त गर्नुभएको छ ।
प्रदेश सभा ‘ख’ तर्फ काँग्रेस उम्मेदवार जगत तामाङ ३६०७ र वाम गठबन्धनका साझा उम्मेदवार हिरानाथ खतिवडाले ४३२८ मत प्राप्त गर्नुभएको निर्वाचन कार्यालयले जनाएको छ ।