इलाम २ मा सुवास नेम्बाङ विजयी

747
views

इलाम, २४, मंसिर । इलाम क्षेत्र नं. २ बाट प्रतिनिधिसभातर्फ पूर्व सभामुख सुवास नेम्वाङ विजयी भएका छन् । नेम्वाङले ३६ हजार ५ सय १४ मत प्राप्त गरे । निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका केशव थापाले २६ हजार ८ सय ६० मत प्राप्त गरे । उनको चौथो जित हो ।