श्रीलङ्काली राष्ट्रपति र प्रधानसेनापतिबीच भेटवार्ता

850
views

काठमाण्डौ, ८ माघ । मित्रराष्ट्र श्रीलङ्काको भ्रमणमा रहनुभएका प्रधानसेनापति महारथी राजेन्द्र क्षत्रीले श्रीलङ्काली राष्ट्रपति Pallewatte Gamaralalage Maithripala Yapa Sirisena सँग भेटवार्ता गर्नु भएको छ ।
सोहि दिन वहाँले जल सेना प्रमुख Vice Admiral Sirimevan Sarathchandra Ranasinghe सँग जलसेना मुख्यालयमा भेटवार्ता गर्नु भएको थियो ।
उहाँले स्थल सेना प्रमुख Lieutenant General N.U.M. Mahesh W. Senanayke, RWP, RSP, USP, psc र हवाई सेना प्रमुखAir Marshal Kapila Jayampathy सँग सम्बन्धित मुख्यालयमा भेटवार्ता गर्नु भएको थियो । भ्रमणकै क्रममा प्रधानसेनापति क्षत्रीले श्रीलङ्का सेनाको महत्वपूर्ण सैनिक संरचनाहरुको समेत भ्रमण गर्नु भएको छ ।