सुर्खेत प्रहरीलाई ६ दिने सुरक्षा विशेष अनुशिक्षण तालिम

767
views

सुर्खेत, १४, माघ । जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ६ दिने सुरक्षा विशेष अनुशिक्षण तालिमको उद्घाटन भएको छ । 

सुरक्षाको विषयलाई लिएर सञ्चालित सो तालिमको सुर्खेतका प्रहरी नायव उपरिक्षक श्यामसिंह चौधरीले उद्घाटन गर्नुभएको हो ।

उद्घाटनमा बोल्दै प्रनाउ चौधरीले उक्त तालिमले सुरक्षाको विषयमा दख्खल बनाउने बताए ।