भारतीय प्रधानमन्त्री मोदी जनकपुरमा अवतरण

670
views

जनकपुर, २८, बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने राजकीय भ्रमणमा नेपाल नयाँदिल्लीबाट विहार हुँदै जनकपुरमा अवतरण गरेका छन् ।

मोदीलाई रक्षामन्त्री इश्वर पोखरेल र प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले स्वागत गरेका छन् । विमानस्थलमा केहीबेर आराम गरेपछि मोदी जानकी मन्दिर जाने कार्यक्रम छ । जानकी मन्दिरमा मोदीले पूजा गर्नुका साथै प्रधानमन्त्री ओलीसँग संयुक्तरुपमा रामायण सर्किटको शुभारम्भ गर्नेछन् ।