नेपाल बिना धाम अधुरो, नाम अधुरो, भारतपनि अधुरो–मोदी

737
views

काठमाडौँ । जनकपुरः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बाह्रबिघा मैदानबाट नेपालबिना भारत अधुरै रहने बताएका छन् ।

‘हाम्रो चाह र राह सबै समान हो, सपना संकल्प सबै समान हो । हाम्रो गन्तब्य पनि एकै हो’, मैथिलीमा भाषण सुरु गर्दै मोदीले भने, ‘नेपालबिना भारतको इतिहास अधुरो छ, नेपाल बिना धाम अधुरो, नाम अधुरो, भारतपनि अधुरो छ ।’