नेकपाको चाँडै दुर्घटना-शाही

1353
views

कोलिकोट । नेपाली कांग्रेस निकट तरुण दलका केन्द्रिय महासचिव भुपेन्द्र जंग शाहीले बामगठबन्धनबाट बनेको नेकपा रोगी पाइलटहरुले चलायको कम्युनिस्ट नामको जेट बिमान भएको बताए । उनले यो गठबन्धनबाट  बनेको नेकपा चाडै दुर्घटनामा पर्ने बताए ।

नेबिसघ कालिकोटद्वारा आयोजित कार्यक्रममा शाहीले निर्वाचनमा पराजय भोगेपनी काँग्रेस कार्यकर्ताहरु हरेस खान नहुने प्रष्ट पारे।

कार्यक्रममा कांग्रेस उपसभापति शंकर उपाध्याय, सहसचिव दमन शाही, प्रबक्ता नगेन्द्र बिष्ट, सदस्य अम्मलराज शही, लगायत नेताहरुले संगठन निर्माणमा सबै लाग्नु पर्ने बताए ।